CG Electronics
IME Life
NIMB

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा पैयू गाउँपालिकामा कृषि र पशु बीमा अन्तरक्रिया कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पर्वत जिल्लाको पैयू गाउँपालिकामा कृषि, पशुपन्छी र जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले निर्जीवन बीमा सहित कृषि, पशुपन्छी र जडिबुटी बीमा सम्बन्धी आफ्नो धारणा प्रस्तुत गरे।

पैयू गाउँपालिकाको उपाध्यक्ष याम कुमारी रानाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रम युनाइटेड अजोड इन्स्योरेन्स पर्वत शाखा प्रमुख बिक्रम ढुंगानाले संचालन गरे। कार्यक्रममा करिब ७० कृषकहरूले सहभागिता जनाए।

कार्यक्रममा पशु बीमा गरेका कृषकहरूलाई खादा ओढाएर पोलिसी हस्तान्तरण गरी सम्मान गरिएको थियो। कृषकहरूले बीमा पोलिसी प्राप्त गर्दा खुशी व्यक्त गर्दै कम्पनीप्रति आभार व्यक्त गरे।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...