CG Electronics
IME Life
NIMB

सांग्रिला मोटर्सद्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प आयोजना

NIMB
Himalayan Bank

काठमाडौं । लीपमोटर, सिट्रोन, प्यूजो लगायत विश्व प्रसिद्ध ब्रान्डहरूको प्रतिनिधित्व गर्ने नेपालको अग्रणी अटोमोबाइल वितरक सांग्रिला मोटर्स प्रा.लि.ले मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म नेपालभरका सम्बन्धित शोरूमहरूमा लीपमोटर र सिट्रोनका लागि दुई विशेष एक्सचेन्ज क्याम्पहरू आयोजना गर्ने घोषणा गरेको छ।

लीपमोटरको “एक्सचेन्ज विथ द बेस्ट” क्याम्पले ग्राहकहरूलाई नगद छुट, एक्सचेन्ज बोनस, नि:शुल्क रोड ट्याक्स र दर्ता, २.२ किलोवाट ट्राभल चार्जर र नि:शुल्क ७ किलोवाट होम चार्जर तथा अन्य सहायक उपकरणसहित उत्कृष्ट कार चलाउने अवसर प्रदान गर्नेछ।

त्यसैगरी, सिट्रोनको “एक्सचेन्ज विथ द बेस्ट” क्याम्पले सहभागीहरूलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको नि:शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा, नि:शुल्क रोड ट्याक्स र दर्तासहित कार अपग्रेड गर्न प्रोत्साहित गर्नेछ।

सांग्रिला मोटर्सले राष्ट्रव्यापी रूपमा गुणस्तरीय सवारी साधन, नवीन समाधान र भरपर्दो बिक्रीपछि सेवा मार्फत ग्राहक अनुभवलाई निरन्तर उत्कृष्ट बनाउँदै आएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...