CG Electronics
IME Life
NIMB

बालेनले लखेटेको चितवनको धुव्रे हात्तीले हेटौडामा राज्य आतंक मच्चाएपछि…

NIMB
Himalayan Bank

                           हेटौँडामा सीडीओको कार्यशैली विवादित, मानवीय संवेदनामा प्रश्न

काठमाडौं । काठमाण्डौ महानगरपालिका मेयर बालेन साहले लखेटेका सहसचिव बसन्त अधिकारीले हेटौडामा उत्पात मच्चाएका छन् ।

बसन्त अहिले मकवानपुरको सिडिओ छन् । करारको कर्मचारी नियुक्तीमा जालझेल गरेपछि बालेनको आँखाको तारो बनेका अधिकारी अहिले हेटौडाका जनताका लागि आँखाको तारो बनेका हुन् ।

नागरिकको मौलिक हकमा डोजर चलाएर न्यूनतम मानवीय संवेदना माथि सिडिओले कानूनले नदिएको अधिकारको सुँड पसारेका बसन्तले दुनियाँलाई रुवाएका हुन् ।

राम्रो ट्रयाक रेकर्ड नभएका अधिकारी बाराको सिडिओ हुँदा अनियमितताको बाछिटा लागेका कर्मचारी हुन् । बसन्तलाई चिन्ने कर्मचारी उनलाई राम्रो पटक्कै भन्दैनन् । चितवन घर भएका उनले छिमेकी जिल्ला मकवानपुरमा राज्य आतंक मच्चाएपछि बालेनले लखेटेको चितवनको धुव्रे हात्तीले हेटौडामा उत्पात मच्चाएको विश्लेषण गरिन थालेको छ ।

कानूनी राज्यलाई लत्याएर नागरिकको घरमा डोजर चलाएपछि बसन्तको कुकृत्यको दैलो उघ्रिने क्रममा छ । उनीमाथी अख्तियारमा उजुरी समेत परेको छ ।

काठमाण्डौ महानगरमा बालेनलाई बद्नाम गराएका बसन्तले अहिलेको जेनजी आन्दोलनको बेलमा बनेको सुशीला कार्की सरकारलाई बद्नाम गराउन ज्यान फालेरै लागेका छन् ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...