IME Life
NIMB

गोड्रेजले प्रिमियम वाशिङ मेसिनमा ४ वर्षे कम्प्रिहेन्सिभ वारेन्टी सार्वजनिक गर्यो

NIMB
Himalayan Bank

काठमाडौं । उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने लक्ष्यसहित गोड्रेज अप्लायन्सेजले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा लागू गरिएको चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ।

’अन्ली विथ गोड्रेज’ ट्यागलाइनसहित सुरु गरिएको यो कम्प्रिहेन्सिभ वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोड्रेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रुपमा स्थापना गरेको छ। गोड्रेजले आफ्ना वाशिङ मेसिनहरूमा चार वर्षको कम्प्रिहेन्सिभ वारेन्टीसँगै १० वर्षको मोटर वारेन्टी प्रदान गर्दै मर्मत, पाट्र्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको छ।

गोड्रेजका यी वाशिङ मेसिनहरु एआई–पावर्ड टर्बिडिटी सेन्सिङ प्रविधिसहित डिजाइन गरिएका छन्। यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ। परिणामस्वरूप कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहन्छ।

 

घरायसी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका प्रमुख विशेषताहरू:
• १०० भन्दा बढी कठिन दागसँग प्रभावकारी लडाइँ: (हल्दी, दाल, कुकुम, मेहन्दी, अचार जस्ता दागहरू सहित)
• Steam Wash Technology with In-built Heater: पानीलाई ९५°C सम्म तताएर गहिरो र हाइजिनिक धुलाई
• 95°C Advanced Tub Clean with Auto Reminder: प्रत्येक ४५ वाशपछि स्वचालित Reminder सहित ड्रम क्लिन
• ६५% सम्म पानी बचत: टप-लोड वाशिङ मेसिनको तुलनामा बढी दक्षता
• 1400 RPM हाई-स्पिन मोटर: बढी पानी निष्कासन र छिटो सुकाउने सुविधा
• Digital Inverter Motor Technology: शान्त सञ्चालन, ऊर्जा-दक्षता र लामो समय टिकाउ
• Refresh Program: हल्का प्रयोग भएका कपडालाई स्टीमद्वारा ताजा बनाउने सुविधा
• Hygiene Wash: जीवाणु नियन्त्रणसहित गहिरो सफाइ

मोडेल र उपलब्धता
Godrej का यी प्रिमियम वाशिङ मेसिनहरू Eon Regalis Series अन्तर्गत ८ केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर CG Electronics मार्फत उपलब्ध छन्। अत्याधुनिक प्रविधि, उच्च हाइजिन र Comprehensive Warranty संयोजनमार्फत Godrej ले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग दीर्घकालीन भरोसा प्रदान गरेको छ। ४ वर्षे Comprehensive Warranty – Only with Godrej ले वाशिङ मेसिन सेग्मेन्टमा नयाँ विश्वासको आधार तयार गरेको छ। यो योजना सीमित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।समाचार

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...