CG Electronics
IME Life
NIMB

नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, एलपी ग्यासको मूल्य स्थिर

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको निर्णयअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलर ले मूल्य घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक–इभेन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेल/मट्टितेल १३४.५० रुपैयाँ कायम भएको छ। दोस्रो वर्गमा पेट्रोल १५८ रुपैयाँ र डिजेल १३६ रुपैयाँ, तथा तेस्रो वर्गमा पेट्रोल १५९ रुपैयाँ र डिजेल १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।

यद्यपि एलपी ग्यासको खरिद मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

नयाँ मूल्य २०८२ साल पुस १७ गते बिहान १२:०१ बजेदेखि लागू भएको हो। निगमले सहजता, शुद्धता र पारदर्शितालाई आफ्नो प्रतिबद्धता रहेको पनि स्पष्ट पारेको छ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...