CG Electronics
IME Life
NIMB

केवल परिचयपत्र देखाएर एथर स्कुटर खरिद गर्न सकिने सुविधा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालकै नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले ग्राहकहरूको लागि स्कुटर खरिद प्रक्रिया सहज बनाउन नयाँ वित्तीय योजना सार्वजनिक गरेको छ। अब ग्राहकहरूले केवल परिचयपत्र (ID Card) देखाएर, कुनै अतिरिक्त कागजात बिना नै Ather स्कुटर खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार, नयाँ योजनाअन्तर्गत NPR 6,058 बाट सुरु हुने सरल ईएमआई सुविधा मार्फत प्रिमियम इलेक्ट्रिक स्कुटरको स्वामित्व लिन सम्भव छ।

Ather का स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्जिङ सुविधा र ओभर–द–एयर (OTA) अपडेट जस्ता विशेषताले यो ब्रान्ड नेपालमा सबैभन्दा भरोसायोग्य इलेक्ट्रिक स्कुटरको रूपमा स्थापित गरेको छ।

कम्पनीले यस पहलमार्फत इलेक्ट्रिक सवारी खरिदमा देखिने झन्झट हटाउँदै स्मार्ट र दिगो मोबिलिटीलाई सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको जनाएको छ।

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...