CG Electronics
IME Life
NIMB

पुस २८ इक्यान निर्वाचनः दिपकराज भुसालको प्यानलमा अनुभव र नयाँ नेतृत्वको संयोजन

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारका आकांक्षीहरुले मंगलबार उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेदवारी दर्ता भएसँगै इक्यानमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

यही पुस २८ गते हुन गइरहेको निर्वाचनका लागि प्रस्ट रुपमा दुई प्यानल बनाएर चुनावी मैदानमा ओर्लिएका छन् । यतिखेर दुबै प्यानलका अध्यक्षदेखि सदस्यसम्मका उम्मेदवारहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिश्पर्धी प्यानलहरुमध्ये एकको नेतृत्व दिपकराज भुसालले गरेका छन् । उनी इन्लाइटेन इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक एवं इक्यान कार्यसमितिका निवर्तमान महासचिव हुन् ।

भुसाल नेतृत्वको प्यानलाईलाई संस्थागत रुपमा इक्यानका पूर्व अध्यक्ष एवं नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डे, वर्तमान अध्यक्ष शेषराज भट्टराईको साथ, समर्थन र सहयोग रहेको छ ।

यस्तै प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले पनि भुसाल नेतृत्वको प्यानलाई समर्थन गर्दै विभन्न पदमा उम्मेदवारीसहित सहकार्य गरेको छ । भुसाल प्यानललाई आधिकारिक रुपमा समर्थन गर्दै आफ्नो पक्षका उम्मेदवारहरुले भुसाल प्यानलबाटै निर्वाचनमा सहभागी हुनेगरी उम्मेदवारी दिएको पिक्यानका अध्यक्ष बासु नेपालले बताए । उनका अनुसार पिक्यान कोशी प्रदेशका अध्यक्षसमेत रहेका कमल प्रसाद तिमल्सिनाले पनि भुसाल प्यानलबाटै सदस्यमा उम्मेदवारी दिएका छन् ।

को-को छन् भुसाल नेतृत्वको प्यानलमा ?

अध्यक्षः दिपकराज भुसाल
उपाध्यक्षहरुः रत्न बहादुर भट्टराई, विकल्प राज पोखरेल, मन्जित ढकाल
महासचिवः भवनाथ हुमागाईं
सचिवहरुः अशिक कार्की, सुरज सिलवाल
कोषाध्यक्ष: उमा खड्का पाठक
सहकोषाध्यक्षः गोविन्द खनाल

सदस्यहरुमाः अनन्तराज घिमिरे, असोक कुमार हाथी, प्रकाश रिजाल, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना र बसन्त पाण्डे रहेका छन् ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...