CG Electronics
IME Life
NIMB

जुँगे काजी रम” सार्वजनिक – १८औँ शताब्दीको नेपाली इतिहासलाई सिनेमाई भव्यतामा पुनर्जीवित गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हजुरआमा कहिलेकाहीँ सम्झनाहरुमा हराउनुहुन्छ-कालो भादगाउँले टोपी सुम्सुम्याउँदै अनि त्यो पुरानो तस्बिरतिर हेर्दै । ती आँखामा विगतका दिनहरू प्रष्ट झल्किन्छन् । आफ्नो बुवाको फोटो फ्रेम नियाल्दै, उहाँ आफ्नै प्रतिबिम्बसँग हल्का मुस्कान साट्नुहुन्छ, र धेरै वर्षदेखि लुकिरहेका कथाहरू विस्तारै सतहमा आउन थाल्छन् ।

कथा त्यो समयको हो जुनबेला जहाँनिया शासनले बोली र व्यवहारमा कठोर बन्देज लगाएर अन्यायको गाँठो कस्दै गइरहेको थियो । वर्षौं त्यही शासनका सेवक रहेका काजीको कर्तव्यबोधले अन्ततस् एक दिन उनको विवेकको अगाडि घुँडा टेक्यो – र उनले अत्याचार गर्नेहरूको सेवा अब कहिल्यै नगर्ने निर्णय लिए ।

काजी गहिरो निराशामा डुबे र जीवनको सबैभन्दा कठिन मोडमा पुगे, तर उनको दृढताले भने उनलाई नयाँ किसिमको स्वतन्त्रताको बाटोतिर धकेल्न थालिसकेको थियो।

राणाशासनले देशमाथिको आफ्नो नियन्त्रणलाई गहिरो पार्दै लगेको पृष्ठभूमिमा विदेशी मदिरा गाउँ – गाउँ छिर्न थालिसकेका थिए । काजीको गाउँ पनि त्यसबाट अलग रहन सकेन ।

विदेशी मदिराको प्रभावले गाउँलेहरूको पहिचान र गौरवमाथि बढ्दै गएको खतरा काजीले बुझिसकेका थिए । यो मौन खतरालाई चुनौती दिन काजी रैथाने ज्ञान र स्थानीय स्रोतसाधन प्रयोग गर्दै मदिरा बनाउने सम्भावना खोज्न थाले।

वर्षौँको परीक्षण, असफलता र निरन्तर अभ्यासपछि, काजी अन्ततः त्यस्तो मिश्रणसम्म पुगे, जसप्रति उनी गर्व गर्न सक्थे।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...