NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

आइएमईको ‘उपहार जितौँ’ योजना सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । नेपालका अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमईले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘Tiqmo मार्फत आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ। यो योजना पुस २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने जनाइएको छ।
यस अभियानअन्तर्गत, साउदी अरबमा रहेका नेपालीहरूले Tiqmo एप प्रयोग गरी आइएमई मार्फत पैसा पठाउँदा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। योजना अनुसार,

मेगा पुरस्कार: १ जना विजेताले BYD Atto 1 EV प्राप्त गर्नेछन्।

मासिक पुरस्कार: २ जना विजेताले Yadea Owin EV स्कुटर जित्नेछन्।

साप्ताहिक पुरस्कार: १२ जना विजेताले iPhone 17 पाउनेछन्।

यसरी कुल १५ जनाभाग्यशाली विजेताहरू पारदर्शी डिजिटल लकी ड्रमार्फत छनोट गरिनेछन्।

आइएमईले यस योजनामार्फत साउदी अरबमा काम गर्ने नेपालीहरूलाई सुरक्षित र सहज तरिकाले स्वदेशमा पैसा पठाउने सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ। साथै, डिजिटल भुक्तानी प्रविधि प्रयोग गर्दै उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...