CG Electronics
IME Life
NIMB

महिन्द्राको नयाँ इलेक्ट्रिक कार बीई६ सडकमा गुड्दागुड्दै आगलागी

NIMB
Himalayan Bank

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित हापुर जिल्लामा महिन्द्राको हालै लन्च गरिएको विद्युतीय कार बीई६ गुडिरहेको अवस्थामा आगलागी भएको छ। आइतबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ।

घटनापछि सर्ट सर्किटका कारण आगो लागेको अनुमान गरिएको भए पनि महिन्द्राले भने आगलागीको कारण ब्याट्री नभएको दाबी गरेको छ। कम्पनीका अनुसार, गाडीको सेन्सर र सफ्टवेयर डायग्नोस्टिक डेट तथा प्रारम्भिक परीक्षणले आगलागी ईभी ब्याट्रीसँग सम्बन्धित नभएको पुष्टि गरेको छ।

महिन्द्राले गाडीको टायर अत्यधिक तातो भएको अलर्ट सिस्टममा देखिएको र सिस्टमले स्वचालित रूपमा गति घटाएको जनाएको छ। गाडीको गति घटेपछि चालक र यात्रु सुरक्षित रूपमा बाहिर निस्किएको र कुनै मानवीय क्षति नभएको कम्पनीले जनाएको छ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...