CG Electronics
IME Life
NIMB

नेक्सजेन म्यानेजमेन्टले “डबल बी” रेटिंग प्राप्त गर्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशनको तयारीको क्रममा CARE-NP BB (Is) Double B (Issuer Rating) प्राप्त गरेको छ। यो रेटिंग केयर रेटिंग नेपाल लिमिटेडले माघ १४ गते प्रदान गरेको हो।

कम्पनीका अनुसार, नेक्सजेनले लगानी कम्पनीको रूपमा संस्थापकहरूबाट ५० करोड रुपैयाँ पूँजी जुटाइसकेको छ। कम्पनी २०७४ सालमा स्थापना भएको हो र विगत ६ वर्षदेखि खुद मुनाफामा चलिरहेको छ। विगत वर्षहरूमा कम्पनीले लाभांश वितरण पनि गरेको छ भने यसको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको छ।

नेक्सजेनले २०८२ माघ ५ गते सम्पन्न विशेष साधारण सभामा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी चुक्ता पूँजी ६२ करोड ५० लाख पुर्याउने निर्णय गरेको थियो। सर्वसाधारणमा शेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग मंसिर ८ गते सम्झौता पनि गरिसकेको छ।

कम्पनीका प्रवन्ध संचालक रमेश कुमार भट्टराईका अनुसार, यस रेटिंगले कम्पनीको वित्तीय स्थिति र लगानीकर्ताप्रति विश्वासलाई थप बलियो बनाउनेछ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...