CG Electronics
IME Life
NIMB

पेट्रोल र ग्यास यथावत्, डिजेल–मट्टितेलको मूल्य बढ्यो

NIMB
Himalayan Bank

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको छ भने पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ ।

नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा इन्डियन आयल कर्पोरेसनबाट २०८२ माघ १७ गते (३१ जनवरी २०२६) प्राप्त नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको उल्लेख छ । नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२ पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा र एलपी ग्यास सिलिन्डरमा ४५ रुपैयाँ ४९ पैसा वृद्धि भएको छ । यस्तै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर १०८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

खरिद मूल्यमा आएको परिवर्तनलाई ध्यानमा राख्दै उपभोक्तामाथि पर्ने भार न्यून गर्न आंशिक मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...