IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एनआईसी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू अन्तर्गत प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहित सुन तथा सुनका गरगहना धितो राखी प्रवाह गरिने उक्त कर्जा योजना ल्याएको हो।

समयअनुसार ग्राहकहरूको आवश्यकता र मागलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहक महानुभावहरूले अधिकतम रु. ५० लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा सुनको बार (Gold Bar) तथा सुनका गरगहना धितो राखी बजार मूल्यको अधिकतम ७० देखि ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

यसैगरी, यस कर्जा योजनाअन्तर्गत गरगहना खरिदका लागि समेत कर्जा सुविधा उपलब्ध गराइएको छ। ग्राहक महानुभावहरूले तोकिएका विभिन्न शाखा कार्यालयहरूबाट उक्त कर्जा सेवा लिन सक्नेछन्।

ग्राहकहरूलाई सहज रूपमा कर्जा सेवा प्रदान गर्ने उद्देश्यले कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाहरूको समयमै प्रभावकारी समाधान गर्न बैंकले एकद्वार प्रणालीअनुसार ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको जानकारी बैंकले दिएको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...