ntc.net.np
Ncell NPL
NIMB

केन्ट एयर प्युरिफायर सार्वजनिक – परिवारलाई शुद्ध हावाको उपहार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । केन्ट एयर प्युरिफायर अत्याधुनिक प्रविधिसहित नेपाली बजारमा उपलब्ध भएको घोषणा गरिएको छ। कम्पनीका अनुसार यो एयर प्युरिफायरले घरभित्रको हावा शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

वर्तमानमा वायु प्रदूषण बढिरहेको अवस्थामा प्रत्येक परिवारका लागि स्वच्छ हावा अत्यन्त आवश्यक भएको कम्पनीले जनाएको छ। केन्ट एयर प्युरिफायरले HEPA Technology प्रयोग गरी हावामा रहेका धुलो, धुँवा, एलर्जेन, सूक्ष्म कण तथा हानिकारक तत्वहरू फिल्टर गरी स्वच्छ हावा प्रदान गर्दछ।

यस एयर प्युरिफायरमा Real Time Air Purity Monitor रहेको छ जसले कोठाभित्रको हावाको गुणस्तर निरन्तर निगरानी गर्छ। साथै, Air Quality Indicator ले हावाको स्तर स्पष्ट देखाउँछ, जसले प्रयोगकर्तालाई सजिलै हावाको अवस्था बुझ्न मद्दत पुर्‍याउँछ। यसमा रहेको Inbuilt Ionizer ले हावालाई अझ ताजा र स्वच्छ बनाउने काम गर्छ।

आधुनिक डिजाइन र प्रभावकारी प्रविधिसहित तयार गरिएको केन्ट एयर प्युरिफायर घर र कार्यालय दुवै स्थानका लागि उपयुक्त छ। यस उत्पादनमा १२ महिनाको वारेन्टी समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, “हामीले नेपाली परिवारलाई सुरक्षित र शुद्ध हावा उपलब्ध गराउने उद्देश्यले केन्ट एयर प्युरिफायर बजारमा ल्याएका हौँ। यसले परिवारका सबै सदस्यलाई स्वस्थ वातावरण प्रदान गर्ने विश्वास लिएका छौँ।”

अब केन्ट एयर प्युरिफायर मार्फत आफ्नो परिवारलाई दिनुहोस् दिनहुँ शुद्ध हावाको उपहार।

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप...

वि.सं.२०८२ चैत २२ आइतवार १२:३०

  काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि...

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र...

वि.सं.२०८२ चैत २२ आइतवार १२:१३

  काठमाडौं । जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर...

वि.सं.२०८२ चैत २१ शनिवार २०:५४

  काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक...

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर...

वि.सं.२०८२ चैत २१ शनिवार ००:१६

  काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट,...

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित...

वि.सं.२०८२ चैत २१ शनिवार ००:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर...

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

वि.सं.२०८२ चैत २० शुक्रवार २३:४८

  काठमाडौं । शंकर ग्रुप का सञ्चालक शंकर अग्रवाल लाई...