ntc.net.np
Ncell NPL
NIMB

युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २१.७१ लाख संस्थापक शेयर लिलामीमा राख्यो

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । United Ajod Insurance Limited को स्वामित्वमा रहेको Nepal Reinsurance Company Limited को संस्थापक समूहअन्तर्गत २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोक्दै उक्त शेयर सबै लगानीकर्ताले किन्न पाउने गरी लिलामी खुला गरेको जनाएको छ। शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

लिलामीमा सहभागी हुन चाहनेले चैत ५ गतेदेखि चैत १९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम प्राप्त गर्न तथा बुझाउन Nabil Investment Banking Limited को कार्यालय, नक्साल नारायणचौरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप...

वि.सं.२०८२ चैत २२ आइतवार १२:३०

  काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि...

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र...

वि.सं.२०८२ चैत २२ आइतवार १२:१३

  काठमाडौं । जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर...

वि.सं.२०८२ चैत २१ शनिवार २०:५४

  काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक...

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर...

वि.सं.२०८२ चैत २१ शनिवार ००:१६

  काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट,...

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित...

वि.सं.२०८२ चैत २१ शनिवार ००:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर...

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

वि.सं.२०८२ चैत २० शुक्रवार २३:४८

  काठमाडौं । शंकर ग्रुप का सञ्चालक शंकर अग्रवाल लाई...