ntc.net.np
Ncell NPL
NIMB

नेपाल बैंकको ब्याज छुट योजना सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल बैंक लिमिटेड ले आफ्ना कर्जा ग्राहकलाई लक्षित गर्दै ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार वि.सं. २०७९ साल चैत्र मसान्तअघि खराब वर्गमा वर्गीकृत भई रु. १ करोडसम्म बक्यौता रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८३ आषाढ मसान्तभित्र शर्तअनुसार ब्याज छुट सुविधा प्राप्त गरी कर्जा चुक्ता गर्न सक्नेछन्।

यस्तै, वि.सं. २०८० बैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत्र मसान्तभित्र बक्यौता सावाँ तथा ब्याज भुक्तानी गरी कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुट सुविधा प्रदान गरिने बैंकले जनाएको छ।

बैंकले सम्बन्धित सबै कर्जा ग्राहकलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी उपलब्ध ब्याज छुट योजनाको लाभ लिन आग्रह गरेको छ।

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर...

वि.सं.२०८२ चैत २१ शनिवार २०:५४

  काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक...

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर...

वि.सं.२०८२ चैत २१ शनिवार ००:१६

  काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट,...

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित...

वि.सं.२०८२ चैत २१ शनिवार ००:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर...

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

वि.सं.२०८२ चैत २० शुक्रवार २३:४८

  काठमाडौं । शंकर ग्रुप का सञ्चालक शंकर अग्रवाल लाई...

कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम...

वि.सं.२०८२ चैत २० शुक्रवार २३:३६

काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा विगत ३० वर्षदेखि सेवा...

गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी अभियान सुरु

गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी...

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:३५

  बाजुरा । नियमित खोप सेवाबाट छुटेका बालबालिकालाई खोजी र...