NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनआईसी एशिया बैंकको लिलाम सम्पत्तिको विवरण अब अनलाइन पोर्टलमा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड ले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकका अनुसार उक्त पोर्टलमार्फत बैंकिङ्ग, गैर–बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सम्पूर्ण विवरणहरू हेर्न सकिनेछ। ग्राहकहरूले लिलाम सूचना प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थानसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

यसैगरी, खरिद गर्न इच्छुक ग्राहकहरूले सम्बन्धित सम्पत्तिबारे थप जानकारी लिन पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो विवरण राखी बैंकसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले उक्त पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरू तथा सम्बन्धित सूचनाहरू नियमित रूपमा अद्यावधिक गरिने जानकारी दिएको छ। इच्छुक ग्राहकहरूले अनलाइन माध्यमबाटै सम्पत्तिको विस्तृत जानकारी लिएर लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावल द्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...