NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सर्वोच्चको आदेश कार्यान्वयन जाँचबुझ आयोगले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । यातायात क्षेत्रमा भएका बेथितिहरुलाई नियन्त्रण गर्न सर्वोच्च अदालतले दिएका आदेश पालना नभएर कार्यान्वयन हुन नसकेपछि सरकारले आयोग नै बनाउनु पर्यो । नेपाल सरकारका पूर्व सचिव दिपक सुवेदीको संयोजकत्वमा सरकारले गठन गरेको यही आयोगले लामो अध्ययन र अनुसन्धानपछि आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्रीलाई आज (मंगलबार) बुझाएको छ ।

यो जाँचबुझ आयोगले यातायात क्षेत्रका समस्या, सुधार र सुझावसहितको प्रतिवेदन गहृमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको हो । प्रतिवेदनमा प्राविधिक गुणस्तर, सिन्डिकेट, पारदर्शिताजस्ता विषयहमा अध्ययन गरेको बुझिएको छ ।

यो यातायातको क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, अहिलेका समस्या र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएको गृहमन्त्रालयले जनाएको छ । आयोग गत मंसिर २२ गते सरकारको निर्णयअनुसार गठन भएको थियो । आयोगमा अध्यक्ष सुवेदी र सदस्यहरुमा शरद अधिकार िर योगेन्द्रनाथ कर्माचार्य रहनु भएको थियो ।

आयोगको प्रतिवेदनमा यातायात क्षेत्रका सबै समस्याहरुको अध्ययन गर्दै ती समस्या समाधान गर्न उचित सुझाव पनि दिइएको छ । सरकारले यो प्रतिवेदन कार्यान्वयन गरेको खण्डमा अहिले देखिएका कार्टेलिङ, अधिक असुली, दुर्घटनाहरु न्युनिकरण हुने अपेक्षा गरिन्छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...