ntc.net.np
Ncell NPL
NIMB

नेपाल एसबीआई बैंक लिमिटेड द्वारा इलाका प्रहरी कार्यालय टाँडी, रत्ननगर लाई सहयोग सामग्री हस्तान्तरण

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड ले चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडी, रत्ननगर लाई विभिन्न अत्यावश्यक सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।

बैंकले स्टिल दराज, अफिस टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, वाटर प्युरिफायर, एसी, सिलिङ फ्यान तथा ल्यापटप लगायतका सामग्री हस्तान्तरण गरेको जनाएको छ। उक्त सामग्री बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रबिण मुनि बज्राचार्य ले जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक गोविन्द पूरी लाई एक कार्यक्रमका बीच औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रहरी अधिकृतहरू तथा बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

बैंकका अनुसार, यस सहयोगबाट पछिल्लो आन्दोलनका कारण क्षति पुगेको प्रहरी कार्यालयको सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

नेपाल एसबीआई बैंक लिमिटेड ले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप...

वि.सं.२०८२ चैत २२ आइतवार १२:३०

  काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि...

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र...

वि.सं.२०८२ चैत २२ आइतवार १२:१३

  काठमाडौं । जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर...

वि.सं.२०८२ चैत २१ शनिवार २०:५४

  काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक...

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर...

वि.सं.२०८२ चैत २१ शनिवार ००:१६

  काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट,...

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित...

वि.सं.२०८२ चैत २१ शनिवार ००:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर...

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

वि.सं.२०८२ चैत २० शुक्रवार २३:४८

  काठमाडौं । शंकर ग्रुप का सञ्चालक शंकर अग्रवाल लाई...