NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल टेलिकमद्वारा थ्रीजी सेवा बन्द गरी फोरजीमा रूपान्तरण प्रक्रिया सुरु

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार हाल थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई सिम परिवर्तन गर्न भ्वाइस कल तथा एसएमएसमार्फत सूचना पठाइएको छ। ग्राहकहरूले आफ्नो पुरानो सिमलाई निःशुल्क रूपमा फोरजी सिममा परिवर्तन गर्न सक्नेछन्।

सिम परिवर्तनका लागि सेवाग्राहीले नजिकको दूरसञ्चार कार्यालयमा गई नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रजस्ता आधिकारिक परिचयपत्र देखाउनुपर्नेछ।

नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई छिटो फोरजीमा रूपान्तरण गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। फोरजी प्रविधिले उच्च इन्टरनेट गति तथा राम्रो सेवा गुणस्तर उपलब्ध गराउने भएकाले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ।

यसका साथै ग्राहकहरूले आफ्नो सिम फोरजी हो वा होइन भन्ने जानकारी लिन र सेवा सक्रिय गर्न ४४४३ नम्बर डायल गर्न सक्नेछन्। साथै उच्च गुणस्तरको भोल्टे (VoLTE) सेवा समेत सजिलै सक्रिय गर्न सकिने बताइएको छ।

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...