CG Electronics
IME Life
Ncell NPL

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित गर्दै ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक गरेको छ। उक्त योजना वैशाख १३ देखि १५ गतेसम्म (अप्रिल २६–२८, २०२६) देशभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ प्रोटोन ई.मास सेबेनसहित विभिन्न मोडलहरू खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उचित एक्सचेन्ज मूल्य, एक वर्षको निःशुल्क बीमा, एक वर्षको रोड ट्याक्स, ७ किलोवाट क्षमताको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्नेछन्।

कम्पनीले यो योजना ग्राहकलाई सहज, भरपर्दो तथा थप लाभसहित सवारी खरिद गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले ल्याएको जनाएको छ। साथै, नेपालमा बढ्दो विद्युतीय सवारीप्रतिको आकर्षणलाई ध्यानमा राख्दै आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी प्रयोगतर्फ ग्राहकलाई प्रेरित गर्ने लक्ष्य रहेको पनि कम्पनीको भनाइ छ।

नेपालभरका सबै प्रोटोन शोरुमहरूमा लागू हुने यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध रहनेछ। थप जानकारीका लागि नजिकैको प्रोटोन शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...