CG Electronics
IME Life
NIMB

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९सोमबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० ८० रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो ९भारतीय० प्रतिकिलो २१ रुपैयाँ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर ९लोकल० प्रतिकिलो ४० रुपैयाँ, गाँजर ९तराई० प्रतिकिलो २० रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो २५ रुपैयाँ, बन्दा ९तराई० प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी ९लोकल० प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी ९राजमा० ९० रुपैयाँ, तीते करेला प्रतिकिलो २०, लौका प्रतिकिलो २० रुपैयाँ, परवर प्रतिकिलो ९लोकल० ७० रुपैयाँ , परवर ९तराई० प्रतिकिलो ६० रुपैयाँ, घिर्रौला प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो २० रुपैयाँ, हरियो फर्सी ९डल्लो० प्रतिकिलो १५ रुपैयाँ, भिन्डी प्रतिकिलो ८० रुपैयाँ, बरेला प्रतिकिलो ६० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ७० रुपैयाँ, चमसुर प्रतिकिलो ७० रुपैयाँ, तोरीसाग प्रतिकिलो २० रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो २५० रुपैयाँ, च्याउ ९डल्ले० प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ ९झोले० प्रतिकिलो २२० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो २५० रुपैयाँ, कागती प्रतिकेजी ३७० रुपैयाँ, केरा दर्जन १८० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ , अङ्गुर ९हरियो० प्रतिकिलो २५० रुपैयाँ, अङ्गुर ९कालो० प्रतिकिलो ४०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो९लोकल० प्रतिकिलो ४० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...