CG Electronics
IME Life
NIMB

मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन्। यो सेवा Khalti एपमार्फत उपलब्ध हुने भएकाले बीमा प्रक्रिया अझ छिटो र सरल हुने कम्पनीले जनाएको छ।

नयाँ योजनाअन्तर्गत प्रयोगकर्ताले मोबाइल एपमा केही आधारभूत विवरण भरेर केही मिनेटमै बीमा खरिद गर्न सक्नेछन्। यसले कागजी प्रक्रिया घटाउँदै डिजिटल माध्यमबाट बीमा सेवा पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।

‘सुरक्षा ३६०’ ले जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षा, गम्भीर रोग बीमा र दुर्घटनाजन्य उपचार खर्च जस्ता सुविधाहरू एउटै प्याकेजमा समेटेको छ।

यो योजना सिल्वर, गोल्ड र प्लाटिनम गरी तीन विकल्पमा उपलब्ध छ। बीमा कभरेज रु. २३ लाखदेखि रु. ४६ लाखसम्म रहेको छ भने वार्षिक प्रिमियम रु. ३,८१० बाट सुरु हुन्छ। यो योजना १८ देखि ५० वर्ष उमेर समूहका प्रयोगकर्ताका लागि लक्षित गरिएको छ।

कम्पनीका अनुसार डिजिटल बीमा सेवामार्फत वित्तीय सुरक्षा अझ सहज र व्यापक बनाउने उद्देश्य राखिएको छ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...