CG Electronics
IME Life
NIMB

ठुलो स्थानीय तहमा बजेट होल्ड , सानो तहमा अभाव छ : मन्त्री जोशी

NIMB
Himalayan Bank

 

ललित बोहरा , डडेल्धुरा  :  ठुलो स्थानीय तहमा बजेट होल्ड रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताएका छन् ।

डडेलधुरामा यहाँका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् । सानो तथा राजस्व संकलन कम भएको स्थानीय तहहरुले बजेट अभाव झेल्नु पर्ने अवस्था रहेका मन्त्री जोशीको भनाई छ ।

‘काठमाण्डौ महानगरको बजेट र सुदूपश्चिम प्रदेशको बजेट उस्ता-उस्तै छ केही महानगरहरुले बजेट खर्च गर्न सकिरहेका छैनन्, उनले भने, ‘साना स्थानीय तहमा बजेट नै अभावले कम गर्न समस्या छ।’

उनले स्थानीय तह र सङ्घीय मामिला तथा सामान्य प्रशासनले युवा स्वरोजगारका लागि एकिकृत कार्यक्रम गर्न अर्थ मन्त्रालयलाई बजेट प्रस्ताव गरिएको बताएका छन् ।

 

उनले भने, ‘एक जिल्लामा एक एकिकृत कार्यक्रम गर्ने पाए युवा स्वरोगारसंग जोड्न सकिन्थो की भनेर अर्थसंग ५० करोड प्रस्ताव गरेकाछौँ अर्थ मन्त्री पोजेटीभ हुनुहुन्छ। ’

फरक प्रशंगमा बोल्दै मन्त्री जोशीले स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षहरुलाई नगर प्रमुख वा अध्यक्षहरुले उनीहरुको अधिकार बाहिर गएर काम गरेको गुनासो भएको बताए ।

 

संविधानले स्थानीय तहमा उप्रमुख वा उपाध्यक्षको अधिकार अनुगमन र न्यायीक समिति लगायतका दिएको स्मण गर्दै मन्त्री जोशीले समन्वय गरेर जान प्रमुखहरुलाई आग्रह गरे ।

स्थानीय तह, प्रदेश, संघका कार्मचारीको क्षमता कसरी बृद्धी गर्ने सकिन्छ भने हाम्रो मन्त्रालय लगरेको उनले बताए । उनी शुत्रबार नै गृह जिल्ला बझाङ जाने कार्यक्रम रहेको प्रेस संयोजक डोरेन्द्र खडकाले बताए ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...