CG Electronics
IME Life
Ncell NPL

लक्ष्मी सन्राइज बैंकले गर्यो काठमाडौको कपनमा सेवा विस्तार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

लक्ष्मी सन्राइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका – १०, कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको शाखा रहेको स्थान – औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशनका लागि

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशनका लागि

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:४६

काडमाडौँ । श्री यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक...

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, सबै केवाइसी प्रमाणित प्रयोगकर्ताका लागि खुला

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, सबै केवाइसी...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:३९

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक Khalti ले आफ्ना सम्पूर्ण...

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा सम्पन्न

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:२०

काठमाडौँ । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:१७

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण : कम्पनीको स्पष्टिकरण

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण :...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:०९

काठमाडौं । एमएडब्लु समूह ले आफूविरुद्ध लगाइएका भन्सार छली, भ्याट...

केपीएल प्रसारण सम्झौतामा अफजल हुसेन र सञ्जयराज भण्डारीबीच हस्ताक्षर

केपीएल प्रसारण सम्झौतामा अफजल हुसेन र सञ्जयराज...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २०:५०

  काठमाडौं । कोसी प्राइड लिग (केपीएल)को तेस्रो संस्करणको प्रत्यक्ष...