IME Life
NIMB

सिटिजन लाइफले एक महिनामा १ हजार रुपैयाँकाे बीमा योजना

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको छ । यो स्थायी बीमा योजना हो ।

यो योजनामा सरिक हुनको लागि न्यूनतम १८ बर्ष र अधिकतम ५५ बर्ष उमेर समूहका व्यक्तिले सहभागी हुन पाउन सक्नेछन् । ७० बर्षमा बीमा योजनाको म्याचुरीटी हुने व्यवस्था रहेको छ।

जसमा १० बर्ष भन्दा कम अवधिको बीमा लिन नपाईने भएको छ। यो बीमा योजनामा बर्षको १२ हजारभन्दा कम प्रिमियम तिर्न नपाउने भएको छ । न्यूनतम अवधि १० बर्ष रह्नेछ । बीमितले बीमा प्रिमियमको रकम मासिक, अर्धबार्षिक र बार्षिक रुपमा बीमितले बुझाउन पाउने वयवस्था रहेको छ।

कम्पनीले बीमितमैत्री बीमा योजना ल्याउन लागिएको बुझिएको छ । कम्पनीले बीमा आईतबारदेखि सार्वजनिक गर्ने तयारीमा रहेको बीमा योजनाको अभिकर्ताहरुलाई भने जानकारी दिएको छ।

यो बीमा योजनामा उमेरको हदको कारण प्रिमियम मंहगो नपर्ने भएको छ। यसअघिको अभ्यासमा उमेर हदको आधारमा प्रिमियम मूल्य फरक पर्ने अवस्था थियो । यसमा भने उमेर हद नलाग्ने समान प्रिमियम मूल्य लाग्ने भएको छ।

त्यस्तै, जति अमाउन्टको बीमा हो। सो आधारमा नै बीमा हुने गर्दथ्यो । सिटिजन बचत वृद्धि योजनामा सिंगल प्रिमियम मूल्यको हकमा भने बीमितले तिरेको रकममा १।२५ गुणाको बीमांक रकमको बीमा हुने भएको छ।यो योजनामा ३० हजारभन्दा तलको सिंगल प्रिमियम मूल्यमा बीमा गर्न नपाईने यो व्यवस्था रहेको छ।

यस बीमा योजनामा ऐच्छिक सामान्य मृत्यु भएमा ८ औं बर्षमा मृत्यु भएको खण्डमा अकाउन्ट भ्यालुमा ब्याज दिने भएको छ। बीमांक रकम पाँउछ । जुन रकम बढी हुन बीमितले सो मात्राको रकम पाउनेछन् ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...