CG Electronics
Ncell NPL
NIMB

स.एफ.मोटो तथा जिहोको दशैं–तिहार योजना सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । विश्व विख्यात मोटरसाईकल ब्रान्ड सि.एफ.मोटोतथा विद्युतिय स्कुटर जिहोको नेपालको लागि आधिकारीक बिक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं तिहार योजना सार्वजनिकगरेको छ ।

हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतिक्षित र सबैभन्दा रुचाइएको CF Motoको 450 MT बाईक को खरिदमा LS2 हेल्मेट निःशुल्क प्रदान गरिने छ । यस बाईकको मजबुद डिजाइन, दमदार प्रदर्शन तथा आकर्षक स्टाइलिङ्गले सु–सज्जित छ । 450 MT को अग्रिम बुकिङ्ग पनि खुला गरिएको कम्पनीले जनाएको छ । यस्तै गरी सि.एफ.मोटो अन्तर्गतको 250 NK तथा 250 NK को

खरिदमा रु १८,००० सम्मको निःशुल्क एक्सेसोरिजहरु प्रदान गरिने छ ।

विश्वभरिकै २ पाङ्गे इ.भि रुपान्तरणमा आक्रमक रुपमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको जिहो स्कुटरमा पनि आकर्षक योजनाहरु राखिएको छ । AE4 मोडलको खरिदमा रु १८,००० को क्यास ब्याक अफर राखिएको छ । त्यस्तै गरि ब्भ्टं खरिदमा ३१ लिटर अल्मुनियम स्टोरेज बक्स वा रु २०,०००

नगद छुट मध्ये एक छनौट गर्न सकिनेछ । साथै AE8 को खरिदमा पनि निःशुल्क एक्सेसरिज हरु सँगै रु १०,००० को नगद छुट पनि राखिएको छ ।

यो पर्व लक्षित योजना १ अश्विन देखि २५ कात्तिक २०८१ सम्म रहने छ । र साथै यो योजना अवधिभर सरल फाइनान्सिङ्ग सुविधा तथा उत्कृष्ट मूल्याकंन सहित एक्सचेञ्ज सुविधा पनि पाउनेछन्र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बिक्री पश्चातका सेवाहरु प्रदान गर्न ऋषि ट्रेड सेन्टरले शोरुम सञ्जाल विस्तार तथा स्पेयर पार्टस्को उपलब्धतामा पनि विशेष ध्यान दिदै आइरहेको छ ।

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४५

  काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम...

याडियाको नयाँ वर्ष अफर — 0% EMI, साथमा आकर्षक उपहार

याडियाको नयाँ वर्ष अफर — 0% EMI,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४१

  काठमाडौं | वैशाख १– नेपालमा याडियाको आधिकारिक वितरक कुजु...

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...