CG Electronics
IME Life
Ncell NPL

टाटा पन्च फेसलिफ्ट अब कम भेरिएन्टमा उपलब्ध

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर ल्याउने तयारी गरेको छ । पन्च फेसलिफ्ट अब कम भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टाटा मोटर्सले यसको केही विवरणहरु समेत सार्बजनिक गरिसकेको छ ।

मिडिया रिपोर्टका अनुसार टाटाले हालको प्योर रिदम, अकम्पलिस्ड, अकम्पलिस्ड सनरुफ र क्रियटिभ ट्रिमलाई बन्द गर्ने सम्भावना देखाएको छ । यसको सट्टा पन्च अब प्योर(ओ), एड्भेन्चर एस र एड्भेन्चर प्लस एस ट्रिममा उपलब्ध हुनेछ ।
यसले पन्च ईभीमा प्रस्तुत गरिएका जस्तै समान कस्मेटिक अपडेट प्राप्त गर्नेछ । साथै, यसमा नयाँ एलईडी डीआरएलहरू सहित पुन डिजाइन गरिएको फ्रन्ट फेसिया उपलब्ध हुनेछ ।

कारको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जिङ र सनरुफको साथ ठूलो १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली सामेल गरिनेछ । पन्च फेसलिफ्ट पहिलेको जस्तै १.२ लिटर पेट्रोल इन्जिनको साथ आउनेछ । कम्प्याक्ट एसयूभीले फ्याक्ट्री फिटेड सीएनजी विकल्प पनि पाउनेछ ।

 

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...