CG Electronics
IME Life
NIMB

शोभितले फर्काए शम्भुजीतालाई चलचित्र ‘बाबु कान्छा’ मार्फत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


१२ जेठ, काठमाडौं– लामो समयदेखि चलचित्रको गीत–संगीतबाट टाढा रहँदै आएका संगीतकार शम्भुजीत बास्कोटा चलचित्रमा फर्किएका छन् । निर्देशक शोभित बस्नेतले आफ्नो चलचित्र ‘बाबु कान्छा’ मार्फत शम्भुजीतालाई फर्काएका हुन् । ‘बाबु कान्छा’को एक गीत शम्भुजीतले आफ्नो आवाजमा रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीत बिहिबार संगीतकारकै स्टुडियोमा रेकर्ड गरिएको हो ।
निर्देशक शोभितले आफ्नो चलचित्रको गीत शम्भुजीतले गाएको खुसी तस्बिर सहित फेसबुक मार्फत शेयर गरेका छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘बाबु कान्छा’मा उनका छोरा सलोन बस्नेतको मुख्य भुमिका रहेको छ ।

शोभितको यो २९ औ चलचित्र हुनेछ । ७५ देखि ८० लाख लागतमा निर्माण हुने चलचित्रका कार्यकरी निर्माता पत्रकार रबि अधिकारी हुन् । चलचित्र अहिले छायाँकनको अन्तिम चरणमा छ ।

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...