CG Electronics
IME Life
NIMB

नेपाली हेयर स्टालिष्ट निल डेभिड कटुवालको कोलकोतामा शुभारम्भ

NIMB
Himalayan Bank

 

१२ जेठ, काठमाडौं – नेपाली हेयर स्टालिष्ट निल डेभिड कटुवालको भारतको कोलकोतामा विस्ताररित सलुन बंगाली अभिनेत्री श्रीलेखा मित्राले शुभारम्भ गरेकी हुन् । हेयर स्टाइलको क्षेत्रमा नेपाली ब्राण्ड बनेका निल डेभिडको लोकप्रियता नेपालसँगै भारतको पश्चिम बंगालमा पनि बृद्धी हुँदै गएको छ । सिलगुढी, दार्जलिङ, गान्तोक, कालिमपोङ, दुर्गापुर, बंगाल, झारखण्डलगायतका स्थानमा सलुनले सफलता हासिल गरेपछि मागबमोजिम कोलकोतामा पनि सलुन सञ्चालनमा ल्याएको निलले जानकारी गराए ।

नेपालीको हेयर कलाले विदेश प्राथमिकता पाउनु देशकै खुसीको कुरो हो निलले भने । झापाको लक्ष्मीपुरका निलले सन् २००६ मा काठमाडौंबाट सञ्चालनमा ल्याएको निल डेभिड्स सलुन अहिले नेपालका विभिन्न १० स्थानका साथमा भारतमा पनि १० स्थानमा बिस्तार भएको छ ।

नेपालको हेयर स्टाइलको क्षेत्रमा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको महिला पुरुषको हेयर सौन्दर्यको काम एकै छानामूनि एकैसाथ हुने गरी युनिसेक्स सलुन सञ्चालन गरेर क्रान्ति ल्याउका निलले ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्मी मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...