CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडिआरटी, सीओटी र टटमा योग्य भएका एजेन्सी म्यानेजरहरूको सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमको आयोजना राजधानीस्थित एक रिसोर्टमा गरिएको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरूको उपस्थिति थियो।

२०२५ का लागि कम्पनीले १ जना टट, २ जना सिओटी र २४ जना एमडिआरटीका सदस्यहरूलाई योग्य ठहर गरेको छ। यसै अवसरमा, टटको लागि योग्य भएका नमिता न्यौपाने, सिओटीका लागि रण बहादुर तामाङ र नारायण बहादुर गुरुङलाई सम्मान गरिएको थियो।

सैनिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अनुसार, विश्वभरिका अभिकर्ताहरूका लागि मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) अत्यन्त प्रतिष्ठित मञ्च हो। यसमा सहभागी हुन कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। २०२५ का लागि एमडिआरटीको लक्ष्य ४६ लाख ९२ हजार ९००, सिओटीको लागि १ करोड ४० लाख ७८ हजार ७०० र टटको लागि २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो।

कार्यक्रमका दौरान, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले समर्पित एजेन्सी म्यानेजरहरूलाई बधाई दिँदै, आगामी अन्तर्राष्ट्रिय मञ्चहरूमा अझ बढी सहभागिता सुनिश्चित गर्नका लागि कम्पनीले आवश्यक सहयोग र प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गरे। उनले कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरूको भूमिकालाई महत्वपूर्ण मान्दै धन्यवाद पनि प्रदान गरे।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...