CG Electronics
IME Life
Ncell NPL

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनिकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको बताए ।

उनले भने, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनिकरणप्रति दृढ प्रतिबद्धता रहेको कुरा यहाँ राख्न चाहान्छु । नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरु मार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको छ ।
हामी अन्य साझेदारहरुको प्राविधिक ज्ञान, वित्तिय सहयोग तथा क्षमता विकासका कार्यमा सहयोग पु¥याउनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’

यसको साथै, उनले आजको यो संवाद सहकार्यलाई अझ बलियो बनाउने भन्दै असल अभ्यासहरुमा र सामूहिक रुपमा चुनौतीहरुको समाधान खोज्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वातावरण संरक्षण नियमावली र नयाँ रणनीतिको अन्तिम चरणमा काम भइरहेको पनि उनले जानकारी गराएका छन् ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...