CG Electronics
IME Life
Ncell NPL

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल बैंकको अध्यक्ष पदमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले फागुन ९ गते बसेको बैठकमा उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले यसको जानकारी दिए ।

थान प्रसाद पंज्ञानी गत भदौ २७ गतेदेखि नेपाल बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै आएका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागका सहसचिव पनि हुन् ।

यसअघि अध्यक्ष रहेका डा. चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका थिए । तर, उनी सञ्चालक पदमा भने कायम रहेका छन् । अधिकारीमाथि बैंकले प्रवाह गर्ने कर्जामा कमिसन लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

पंज्ञानीको नियुक्तिले नेपाल बैंकको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ । उनको नेतृत्वमा बैंकले आगामी दिनमा कस्तो रणनीति अवलम्बन गर्छ, यसको सबैको निगाही रहेको छ ।

 

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१०

  काठमाडौँ, वैशाख १७ — Nepal Bank Limited र Rastriya...

गोदावरीस्थित विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा खानेपानी ट्यांकी र पम्प सहयोग

गोदावरीस्थित विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा खानेपानी ट्यांकी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:०५

  काठमाडौँ, वैशाख १७ — NIC Asia Bank ले संस्थागत...

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद नेतृत्व: २८ मोडल र ५ वर्षको वारेन्टीका साथ व्यवसाय र घरधुरीको पहिलो रोजाइ

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:५८

काठमाडौँ । नेपालको भौगोलिक अवस्था र व्यवसायीक वातावरणलाई नजिकबाट बुझेको...

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...