CG Electronics
IME Life
Ncell NPL

अध्यादेश मार्फत कानूनी बाधाहरु फुकाउने प्रयास गरेका छौ : रक्षामन्त्री राई

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अध्यादेश मार्फत कानूनी अप्ठारा, बाधाहरु फुकाउने प्रयास गरेको बताएका छन् ।

बिहिवार काठमाडौंमा भएको कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२५लाई सम्बोधन गर्दै उनले कानूनी जतिलताहरुलाई व्यवस्थित गर्न बाँकी रहेपनि केही प्रयास भने गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले अध्यादेश मार्फत कानूनी अप्ठारा, बाधाहरु लगायत सुशासनसँगै अन्य क्षेत्रका बाधा फुकाउने कोशिस गरेका छौ । पर्याप्त छैन ।

अहिले पनि हामीले कतिपय कुराहरु कानूनी जतिलताहरुलाई व्यवस्थित गर्न बाँकी छ । कार्यान्वयनको चरण पनि तदरुपकताका साथ छिटो होस् भन्ने कुरा यहाँ आएको छ हामी लागु गर्ने तयारीमा छौ।’

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा शिवम् सिमेन्टलाई सम्मानित गरिएको छ ।

 

 

 

 

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...