Ncell NPL
NIMB
NMB Bank

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य सम्झौता

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेन्ट लरेन्स कलेज, चाबहिल बीच सहकार्य सम्बन्धी औपचारिक सम्झौतामा आज हस्ताक्षर भएको छ। यस सम्झौताअन्तर्गत बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, बैंकिङ्ग प्रशिक्षण, र फिल्ड भिजिट जस्ता अवसरहरू प्रदान गर्नेछ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा कलेजका विद्यार्थी र शिक्षकहरू सहभागी हुनेछन् भने, कलेजले आयोजना गर्ने “जब फेयर”, सेमिनार तथा अध्ययन सम्बन्धी कार्यक्रमहरूमा बैंकले सहयोग पुर्याउनेछ। यो सहकार्य कार्यक्रम २ वर्ष सम्म लागू हुनेछ।

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकका अपूर्व प्रसाद जोशी, प्रमुख सञ्चालन अधिकृत र सेन्ट लरेन्स कलेजका प्राचार्य डा. रमेश थापा ले हस्ताक्षर गरेका थिए। यस अवसरमा दुबै संस्थाका प्रतिनिधिहरूले यस साझेदारीबाट विद्यार्थीहरूलाई रोजगारीको अवसर बढाउन र बैंकिङ्ग क्षेत्रमा व्यावहारिक ज्ञान प्रदान गर्न मद्दत हुने विश्वास व्यक्त गरे।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...