CG Electronics
IME Life
Ncell NPL

सरकारले ढुवानी विक्रि वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो : मन्त्री भण्डारी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङलाई सरकारले दिएको ढुवानी विक्रि वितरणको जिम्मेवारी अब निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भएको छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ढुवानी विक्रि वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिने भन्ने कुरा अझै पनि कायम नै रहेको भन्दै निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट पनि नभएको बताए ।

उनले भने, ‘नेपाल सरकारको समेत केही हिस्सा यो संस्थासँगको आवद्धता र त्यसलाई अलि बढि विश्वसनिय तवरबाट ढुवानीको कार्य गर्दै आई रहेको छ । हिजो केही मिडियामा साल्ट ट्रेडिङसँग सरकारले ढुवानी विक्रि वितरणको जुन जिम्मेवारी दिएको थियो । त्यो अब निजी क्षेत्रलाई दिने भन्ने खालको कुरा आयो, यो कसरी र किन आयो त्यो जानकारी भएन तर सुन्नमा आएको छ । अहिलेसम्म ढुवानी विक्रि वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई छ । धेरै वर्षसम्म छ ।

आगामी आर्थिक वर्षको मन्त्रालयको नियमित कार्यक्रम र सिलिङ् जे आउछ त्यो आज पनि कायम छ । निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट भएको छैन् ।’ यस्तै, उनले आपूर्ति श्रृंखलालाई व्यवस्थित गर्न र आइपर्ने विविध खालका समस्याहरुमा सहजीकरण गर्न योजना बनाई अगाडि बढ्ने बताए ।

उनले भने, ‘आपूर्ति श्रृंखलालाई व्यवस्थित गर्न हामी धेरै नजिकबाट साल्ट ट्रेडिङ कर्पोरेशनसँग छलफल गरेर आई पर्ने विविध खालका समस्याहरुमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा पनि हामी योजना बनाई रहेका छौ, छलफल गरिरहेका छौ ।’

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...