CG Electronics
IME Life
NIMB

सडकबाट राजा ल्याउने कुरा सम्भव छैन : महासचिव शंकर पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सडकबाट राजा ल्याउने कुरा सम्भव नरहेको बताएका हुन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जनताको विकल्प अरु हुन नसक्ने बताए ।
उनले भने,‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला बिभिन्न तर्क भए होलान तर, अहिले गणतन्त्र र जनताको युग हो । जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन।’

उनले संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र रहेको बताए । सडकबाट राजा
महासचिव पोखरेलले तत्काल वामपन्थी नामका पार्टीरुसँग एकताको आवश्यकता र सम्भावना नरहेको समेत बताए । उनले वामपन्थीका नाममा कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न विभाजनको खेति गर्नेहरुसँग एकताको अर्थ नहुने बताए । विगतमा पार्र्टीो नेता भएका कारण एमालेका नेताहरु भ्रमण दलमा सामेल हुनु स्वभाविक रहेको पोखरेलको दाबी छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...