CG Electronics
IME Life
NIMB

जापानमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि ‘बुटक्याम्प ७.०’, इन्लाइटनको जेठ २३ मा विशेष कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि ‘जापान बुटक्याम्प ७.०’ आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ २३ गते काठमाडौंको बागबजारस्थित इन्लाइटन परिसरमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

प्लस टु, स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका तथा जापानमा भविष्य बनाउन इच्छुक विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको यो बुटक्याम्प जापानी भाषा परीक्षा — जेएलपिटी, एनएटी, जेपीटी, जेएलसीटी र जे-सर्ट — को तयारीमा केन्द्रित रहनेछ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले जापानी विश्वविद्यालयमा भर्ना, रोजगारी र स्किल भिसाका लागि आवश्यक पर्ने परीक्षामा उत्कृष्ट अंक ल्याउने रणनीति र टिप्स जापानी शैक्षिक संस्थाका प्रतिनिधिबाट प्रत्यक्ष प्राप्त गर्न सक्नेछन्।

बुटक्याम्पमा सहभागी हुनेहरूका लागि सिनेमा टिकट र आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको इन्लाइटनले जनाएको छ।

साढे एक दशकभन्दा बढी समयदेखि नेपाली विद्यार्थीलाई जापानलगायत विभिन्न देशमा अध्ययनका लागि तयारी गराउँदै आएको इन्लाइटन इन्टरनेसनल एजुकेशन विद्यार्थी र अभिभावकबीच विश्वासिलो संस्थाको रूपमा स्थापित हुँदै आएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...