CG Electronics
IME Life
Ncell NPL

भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल : विशेष छुट र थप आकर्षक उपहारहरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ । यस मिड–इयर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थप आकर्षक उपहारहरू, र विशेष छुटहरू प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको छ ।

नेपालभरका ग्राहकहरूलाई आफ्नो नवीन प्रविधि थप पहुँचयोग्य बनाउने उद्देश्यसहित भिभोले यस अफरमार्फत आफ्नो अनलाइन उपस्थिति विस्तार गर्दै आकर्षक डिलहरू प्रस्तुत गरेको छ । पाँच दिनको यस सेल अवधिमा, दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इयरबड्स, र क्लिपबड्सजस्ता उच्च गुणस्तरका अडियो सामानहरू निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

आकर्षक उपहार बन्डलका अतिरिक्त, भिभोले आफ्नो भिभो वाई १९एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ । भिभो वाई १९एस अब रु. १,००० सम्मको मूल्य कटौतीका साथ उपलब्ध हुनेछ भने भिभो बड्समा ३३% छुट सहित मात्र रु. ३,९९९ मा उपलब्ध हुनेछ ।

“हामी दराजसँग ६.६ मेगा मिड–इयर सेलको लागि सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं,” भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भन्नुभयो ।

 

“हाम्रो लक्ष्य सबैको रोजाइको ब्रान्ड बन्नु हो, र यसका लागि ग्राहकहरूले जहाँ जहाँ किनमेल गर्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ।” यो अभियानले भिभोको बजार उपस्थितिमा विविधता ल्याउने र डिजिटल क्षेत्रमा आफ्नो पकड बलियो बनाउने भिभोको प्रतिबद्धतालाई जोड दिन्छ, जसअन्तर्गत ब्राण्डले सबै वर्गका उपभोक्तालाई सहज र भरपर्दो प्रविधिमा पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ ।

 

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...