CG Electronics
IME Life
NIMB

नामी–०६ का तीन भेरियन्ट नेपाल भित्रिए, नाडा अटो शो २०२५ मा प्रदर्शनी हुने

NIMB
Himalayan Bank

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा डोङफेङ नामी–भिगो नामको नयाँ एसयूभी नेपाल ल्याएको छ । कम्पनीले नामी भिगो मोडललाई तीन भेरियन्टमा नेपाल ल्याएको हो । आगामी नाडा अटो शो २०२५ मा प्रदर्शनी हुने नामी भिगो दुई ब्याट्री अप्सनमा आएको कम्पनीले बताएको छ ।
एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई–१ को मूल्य ५७ लाख ९९ हजार, ई–२ को मूल्य ६० लाख ९९ हजार र ई–२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।कम्पनीले ई–१ र ई–२ मा ४४.९४ किलोवाट आवर र ई–२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री दिएको जनाएको छ ।

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...