IME Life
NIMB

सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको भव्य उद्घाटन, देशभर २५ भन्दा बढी शहरमा सेवा विस्तार

NIMB
Himalayan Bank

 

काठमाडौं । बिराटनगर, २०८२।०४।१२ – सारथी लॉजिस्टिक्स प्रा.लि.ले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको अभियानलाई थप गति दिएको छ। उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट सुरु हुने बुकिङ सेवामार्फत देशभरका २५ भन्दा बढी मुख्य शहरहरूमा सेवा प्रदान गर्ने घोषणा गरेको छ।

उक्त सेवा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी, नारायणघाट, बुटवल, भैरहवा, तुल्सीपुर, नेपालगञ्ज, काठमाडौं, पोखरा लगायतका प्रमुख गन्तव्यहरूमा उपलब्ध हुनेछ।

कार्यक्रममा बोल्दै सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार न्यौपानेले भने, “विराटनगरजस्तो मुख्य व्यापारिक केन्द्रमा हाम्रो उपस्थिति विस्तार हुनु हाम्रो देशव्यापी पहुँचको महत्वपूर्ण पाटो हो। हामी विश्वसनीय, किफायती, र प्रविधिमैत्री सेवामार्फत सबै शहर र गाउँहरूलाई जोड्ने लक्ष्यमा अघि बढिरहेका छौं।”

उद्घाटन समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगी, व्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रप्रति उत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...