CG Electronics
IME Life
NIMB

विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी, तिन जना काठमाडौंबाट पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । विदेशमा आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीहरूलाई रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।

उनीहरु प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पीडितहरूले लामो समयसम्म विदेश नपठाई सम्पर्क विहीन भएको गुनासो गर्दै दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई रोजगारीका लागि विदेश पठाउने नाउँमा झुक्याएर ठगी गर्ने पुष्टि भएको हो।

पक्राउ पर्नेमा मकवानपुरका ३१ वर्षीय अशोक मोक्तान रहेका छन् । मोक्तानले ६ जनाबाट ११ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । यस्तै, सल्यानका ३२ वर्षीय टेक बहादुर घर्ती मगर पनि पक्राउ परेका छन् । उनले एक पीडितबाट २ लाख ८ हजार रुपैयाँ ठगेका थिए ।

यस्तै तनहुँका ४५ वर्षीय विमल आलेले एक जनालाई सर्बिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले संलग्न प्रतिवादीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाएको जनाएको छ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...