NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

टोयोटा ल्यान्डक्रुजर २५० : नाइमा एक्सपाको सबैभन्दा महँगो र दमदार

NIMB
leapmotornepal (citroen)

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्सपामा’ टोयोटाको ल्यान्डक्रुजर २५० सबैभन्दा महँगो गाडीको रूपमा प्रदर्शनीमा राखिएको छ। यो जापानी ब्राण्डको गाडी नेपालमा वैद्य ग्रुपको युनाइटेड ट्रेडर्स सिन्डिकेटले आयात र बिक्री गर्दै आएको छ। ल्यान्डक्रुजर २५० ल्यान्डक्रुजर प्राडोको नयाँ भर्सन हो र यसको मूल्य ३ करोड ७० लाख रुपैयाँ तोकिएको छ।

गाडीमा ३.५ लिटर वी६ ट्विन टर्बो इन्जिन रहेको छ जसले ६५० एनएम टर्क उत्पादन गर्छ। यसको लम्बाइ ५,००० मिमि, चौडाइ १,९८० मिमि र उचाई १,९५० मिमि छ। व्हिलबेस २,८५० मिमि र ग्राउण्ड क्लियरेन्स २४० मिमि रहेको छ।

टोयोटाले यस गाडीमा क्रुज कन्ट्रोल, कुल्ड बक्स, रियर क्रस ट्राफिक अलर्ट, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेयरिङ ह्विल, सनरूफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, अटोमेटिक हाई बीम कन्ट्रोल, ड्युल जोन एसी, टिल्ट र टेलिस्कोपिक स्टेयरिङ लगायतका सुविधाहरू दिएको छ।

१२.३ इन्चको इन्फर्मेशन डिस्प्ले, हेडअप डिस्प्ले, हिटर, ग्लोभबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पिकर र वायरलेस इन्ट्री पनि यसमा उपलब्ध छन्।

 

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...