NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सामसङले नेपाली बजारमा QLED टिभीमा भिजन एआई ल्यायो – स्मार्ट, जीवन्त र व्यक्तिगत स्क्रिन अनुभवको नयाँ युग

NIMB
leapmotornepal (citroen)

काठमाडौं । सामसङ नेपालले आफ्नो २०२५ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ, जसले नेपाली उपभोक्तालाई सामसङ भिजन एआई प्रविधिको सुविधा दिन्छ। यस नयाँ एआई टिभीले तस्वीर, आवाज र कन्टेन्टलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार व्यक्तिगत र स्मार्ट अनुभव प्रदान गर्छ।

मुख्य फिचरहरूमा एआई मोड, एआई एक्स्पीरीएन्स, मल्टी–डिभाइस कनेक्तिभीटी, युनिभर्सल जेस्चर कन्ट्रोल, एआई अपस्केलिंग, जेनरेटिभ वलपेपर, स्मार्टथिंग्स हब, र पेट एवं फेमिली केर मोड समावेश छन्। QLED 4K मोडेलहरू: QA85Q7F, QA75Q7F, QA65Q8F, र QA55Q8F। यी टिभीहरूले Dolby Atmos, OTS, NQ8 एआई Gen3 प्रोसेसर, स्लिम डिजाइन, र जेनरेटिभ वलपेपर सपोर्ट प्रदान गर्छन्।

सामसङले ७ वर्षसम्म निःशुल्क OS अपग्रेड दिने प्रतिबद्धता जनाएको छ, जसले प्रयोगकर्तालाई लामो समयसम्म नयाँ फिचर र सुरक्षा सुधारको सुविधा दिन्छ। नेपालभरिका आधिकारिक सामसङ रिटेल स्टोरहरूमा नयाँ QLED टिभी उपलब्ध छन्। ग्राहकहरूले मासिक रु ९,९२७ बाट सजिलो किस्ता (EMI) योजनामा किन्न सक्नेछन् र पुरानो टिभी साटासाट गर्न पनि सक्नेछन्।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...