NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शो २०२५ मा टाटाका ईभी बुकिङमा लाइफ टाइम चार्जिङ निःशुल्क

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ मा टाटा इलेक्ट्रिक भेहिकल (ईभी) बुकिङ गर्ने ग्राहकहरूलाई लाइफ टाइम चार्जिङ निःशुल्क प्रदान गरिने घोषणा गरिएको छ। अटो शोमा बुकिङ गर्ने हरेक गाडीमा सधैं चार्जिङ निःशुल्क उपलब्ध हुनेछ।

नेपालमा टाटा ईभीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि यसपटक अटो शोमा विशेष तयारीसहित सहभागी भएको छ। प्रदर्शनीमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता लोकप्रिय विद्युतीय गाडीहरू प्रदर्शन गरिएको छ।

प्रदर्शनी अवधिभर टाटाले अन्य एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना, साथै विशेष उपहारहरू पनि उपलब्ध गराउने जनाएको छ। कम्पनीले भनेको छ, अटोप्रेमीहरूले प्रदर्शनीमै प्रत्यक्ष गाडी अवलोकन गर्न र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन्। टाटाको स्टल नाडा अटो शो २०२५ मा प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...