NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बाध्यता छ : सुरेन्द्रराज रेग्मी

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बताएका छन् ।

हिजो मंगलबारदेखि सुरु भएको नाडा अटोशोको प्यानल डिसकशनमा उनले एउटै कामको लागि चार, पाँच ठाँउ धाउनुपर्ने अवस्था आएपनि यसबाट समय र श्रम दुवै खर्च हुने भन्दै यो विषयमा गम्भिर हुनुपर्ने बताए ।

उनले भने, ‘सानोतिनो कारणले गर्दा काम ढिला हुने भयो भने यसले कसैलाई राम्रो हँुदैन् । यसलाई अलि सरल तरिकाले अगाडि बढाएर लानुपर्छ जस्तो लाग्छ । नेपाल सरकारले कामहरु एकै स्थानबाट सहज रुपमा सम्पन्न गर्न सक्ने वातावरण मिलाउनुपर्छ, किनभने प्रयोगकर्ताहरुलाई त छिटो भए हुन्थ्यो भन्ने हुन्छ ।

हामीले समयको महत्व नै बुझेका छैनौँ जस्तो लाग्छ । एउटै कामको लागि कोही मान्छे चार, पाँच ठाँउ धाउनुपर्छ । यसबाट समय र श्रम दुवै खर्च हुन्छ, एकै ठाँउबाट काम हुने हो भने त्यो समय त हामीले अन्य कामको लागि प्रयोग गर्न सक्छौँ नि ।’

यस्तै, उनले समस्या एकातिर तर देशको नीति अर्को तिर भएको नीति र समस्या बीच तालमेल नै नभएको भन्दै यो विषयमा सरोकारवालाहरुले पनि अलि गम्भिर भएर हेर्नुपर्ने बताए ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...