NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर बौद्धमा सञ्चालन – उत्कृष्ट सेवा दिने प्रतिबद्धता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि., नेपालका लागि भेष्पा अप्रिलियाको आधिकारिक बिक्रेता, ले राजधानीको बौद्धस्थित पिपलबोटमा नयाँ फुल–फ्यासिलिटी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

यस नयाँ सर्भिस सेन्टरमार्फत ग्राहकहरुले स्पेयर पार्ट्स, नियमित मर्मत तथा बिक्री पछिको सेवा एउटै छानामुनि पाउनेछन्। अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकसहितको सुविधा सम्पन्न सेन्टरले स्कुटरहरुको मर्मतलाई अझ सहज, भरपर्दो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले भने,
“यो नयाँ सर्भिस सेन्टरले बिक्री पछिको सेवाको दायरा अझ फराकिलो बनाउनेछ। भेष्पा अप्रिलियाका ग्राहकहरुले अब सजिलै मर्मत तथा सेवा सुविधा पाउनेछन्। हामी ग्राहक सन्तुष्टिलाई नै प्राथमिकता दिंदै आएका छौं र यो सेन्टरले थप सहजता दिनेछ।”

डेल्टा अटोकर्पले निरन्तर उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्दै आएको र यस सर्भिस सेन्टरले भेष्पा अप्रिलियाप्रेमीलाई नयाँ स्तरको सुविधा दिने कम्पनीको दाबी छ।

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...