CG Electronics
IME Life
NIMB

भिभो भि६० नेपालमा छिट्टैस् पोट्र्रेट फोटोग्राफीमा नयाँ युगको सुरुवात

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वस्तरीय स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप मोडेल ‘भिभो भि६०’ नेपालमा ल्याउने तयारी गरेको छ। प्रतिष्ठित भि सिरिज अन्तर्गत बजारमा आउन लागेको यस मोडेललाई जाइस् सँगको सहकार्यमा विकास गरिएको हुनसक्ने अनुमान गरिएको छ, जसले पोट्र्रेट फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

भिभो भि६० मा जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचर, विभिन्न फोकल लेन्थमा भावनालाई कलात्मक रूपमा फ्रेम गर्ने क्षमता, अत्याधुनिक एआई प्रयोग गरी पृष्ठभूमि परिवर्तन तथा अनावश्यक वस्तु हटाउने सुविधा रहने चर्चा छ। यसलाई ‘पोर्टेबल स्टुडियो’को रूपमा बुझ्न सकिने अनुमान गरिएको छ।

डिजाइनमा मिनिमलिस्टिक क्यामेरा मोड्युल, मिस्ट ग्रे र बेरी पर्पल रंग विकल्प, धुलो र पानी प्रतिरोधी आईपी६८÷६९ रेटिङ, मजबुत डिस्प्ले, ठूलो ब्याट्री, फास्ट चार्जिङ र नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ प्रोसेसर समावेश हुने अपेक्षा गरिएको छ।

निकट भविष्यमा अनावरण हुने भिभो भि६० लाई अत्याधुनिक पोट्र्रेट इमेजिङ, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनसहित जीवनका क्षणहरूलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने स्मार्टफोनको रूपमा प्रस्तुत गरिँदै छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...