NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एशियन थाई फुड्सको नयाँ उत्पादन – “डेभिल्स हट चिकेन नूडल्स” सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्स, जसले ३० भन्दा बढी देशहरूमा निर्यात गर्छ र २५ वर्षको समृद्ध इतिहास बोकेको कम्पनी हो, नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स “Devil’s Hot Chicken Noodles” को शुभारम्भ गर्ने उत्साह व्यक्त गरेको छ। मसालाको राम्रो सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको यो नुडल्स भदौ १६, २०८२ देखि देशैभर उपलब्ध हुनेछ।

‘नेपालकै सबैभन्दा मिठो स्वादा यो डेभिल्लीसिवस छ भन्ने समृद्ध ट्यागलाइन सहित, Devil’s Hot Chicken Noodles मा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको छ उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खान्छ र एक अविस्मरणीय डेभिलीसिअस स्वाद को अनुभव दिन्छ।

एशियन थाई फुड्सका निर्देशक श्री आशिष जाजुले भने, ‘यो साधारण तत्कालीन नुडल्स मात्र होइन, यो साह सिकहरूका लागि स्वादयुक्त चुनौती पनि हो।” व्यवस्थापकीय निर्देशक श्री महेश जाजुले थपे, ‘निजी लिमिटेड कम्पनीबाट लि. कम्पनीमा हालै संक्रमण गरी हाम्रो आईपीओ तयारीको एक भाग रुपमा, हामी नवप्रवर्तन र नेपाली रुचिअनुसारको स्वादअनुसारको प्रतिबद्धताको उच्च स्तर कायम राख्छ। Devil’s Hot Chicken Noodles मा हाम्रो बोल्ड, सन्तुलित मसाना र डेभिलीसिअस स्वादको लगाव झल्किन्छ जुन नेपाल र विदेश दुबैको ग्राहकहरूलाई मन पर्न सक्छा”

प्रति प्याकेट रु ५० मा उपलब्ध Devil’s Hot Chicken Noodles को ५ प्याकेटको फ्यामिली प्याक रु २५० मा पाइनेछ। यसले प्रयोगकर्तालाई थप खुशी दिने उद्देश्यले प्रत्येक प्याकमा चकलेट वेफर पनि रहेको छ जसले तातो खाना पछि मिठासको स्वाद बप गर्दछ।

यो भाटभटेनीलगायत ठूला खुद्रा पसलहरूमा र दराज जस्ता लोकप्रिय अनलाइन प्लेटफर्महरूमार्फत नेपालका सबै ठूलो सहरहरूमा सजिलै उपलब्ध हुनेछ।

एशियन थाई फुड्सले उच्च गुणस्तर र वास्तविक एशियाली खानाका उत्पादनहरू उपलब्ध गराउने नेतृत्व जारी राखेको छ दशकौको अनुभव र बलियो निर्यात बाधारसँग, कम्पनीले प्रत्येक उत्पादनमा उच्वतम गुणस्तर, प्रामाणिकता, र नवप्रवर्तन कायम राख्न प्रतिबद्धता जनाएको

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...