NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड ले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यस फण्डको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ भने यो क्यापिटलद्वारा सञ्चालन गरिएको पहिलो प्राइभेट इक्विटी फण्ड हो ।

फण्डले जलविद्युत, सौर्य, वायु ऊर्जा तथा अन्य नवीकरणीय स्रोतमा लगानी गर्दै नेपालको दिगो ऊर्जा क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

फण्ड व्यवस्थापकले उद्देश्य पूर्तिमा विश्वास र समर्थन जनाएका सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ । साथै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले विभिन्न संस्थासँग सहकार्य गर्दै लगानीलाई थप प्रभावकारी बनाउने बताएको छ ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...